तोमर

ना. [सं.]

  1. भालाजस्तो एक प्राचीन अस्त्र।
  2. बाह्र मात्रा र अन्तमा गुरु तथा लघु भएको एक सम मात्राछन्द।
  3. पुराणअनुसार एक प्राचीन देश वा उक्त देशका बासिन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)