तोरीझार

ना.

  1. पहेँलो र सेतो रङको फूल फुल्ने, तोरी जस्तै मसिना गेडा फल्ने एक जातको झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)