तोर्लाङे
वि. [अ.मू. तोर्लाङ्+ए]
- बेताल र बेढङ्गको; रङ्गढङ्ग केही नमिलेको; हेर्दाको लट्ठू।
- पातलो झोल भएको; निकै पन्यालो।
- हेर्दा लबिधरे देखिने, काममा बेढङ्गको मान्छे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [अ.मू. तोर्लाङ्+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)