तौल

ना. [सं.]

  1. कुनै वस्तुको गुरुत्वको परिमाण; मान; वजन।
  2. तराजु; तुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)