त्यो

सर्व. [सं. त्यत्]

  1. पूर्वकथित व्यक्ति; जनावर वा वस्तु; ऊ; सो; निज।
  2. अलिक टाढाको कुनै व्यक्ति, जनावर वा वस्तुलाई निर्दिष्ट गर्दा प्रयोग हुने शब्द। (उदा.- त्यो मानिस हाँस्दै छ। त्यो बिरालो कहाँ गयो? त्यो काठ मेरो हो।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)