त्रयी

ना.

  1. ऋक्, यजु र साम यी तीन वेदको समष्टि।
  2. तीनको समूह।
  3. ब्रह्मा, विष्णु, महेश्वर।
  4. पति तथा बालबच्चा जीवितै रहेकी गृहिणी वा गृहलक्ष्मी।
  5. बुद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)