त्रस्त

वि. [सं.]

  1. डराएको; भयभीत; आतङ्कित।
  2. कातर।
  3. चञ्चल; फुर्तिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)