त्राता

वि. [सं.]

  1. त्राण गर्ने; बचाउने; रक्षा गर्ने; आश्रय दिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)