त्रिकालज्ञ

वि.

  1. तीनै कालका कुरा जान्ने; सर्वज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)