त्रिक्षार

ना.

  1. जवाखार, सज्जीखार र स्वाग तीन रासायनिक तत्त्वको समष्टि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)