त्रिताले

वि.

  1. एकदम बाठो; चुपिचन्डाल।
  2. धूर्त।
  3. अनेक ताल जान्ने (आइमाई); बिछट्टकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)