त्रिदण्डी

ना.

  1. मन, वचन र कर्मलाई वशमा राख्ने व्यक्ति; त्रिदण्ड लिएको सन्न्यासी।
  2. जनै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)