त्रिनगर

ना. [सं.]

  1. नेपालको सुदूर पश्चिमाञ्चलमा पर्ने एक प्रसिद्ध बजार।
  2. तीन सहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)