त्रिपद

ना. [सं.]

  1. त्रिपाई।
  2. तीन पदको समष्टि।
  3. विष्णुको वामन अवतार।
  4. तीन खुट्टा भएको; तीनखुट्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)