त्रिपन्न

ना. [सं. त्रिपञ्चाशत्]

  1. पचास र तीनको योगसङ्ख्या; ५३ को अङ्क।
  2. पचास र तीनको योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)