त्रिपाई

ना. [सं. त्रिपाद]

  1. तीन खुट्टा भएको काठ वा धातुको बस्ने उपकरण; स्टुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)