त्रिपुरुष

ना. [सं.]

  1. तीन पुस्ताका व्यक्ति अर्थात् बाबु, बाजे र बुढा बाजे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)