त्रिभङ्गी
ना. [सं.]
- बत्तिस मात्रा भएको, दश, आठ, आठ र छ मात्रामा यति हुने, जगण नभएको र पछिल्लो अक्षर गुरु हुने एक छन्द। (उदा.- काम छ भिखमङ्गा देह छ नङ्गा शिरमा गङ्गा शङ्करको।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)