त्रिभुवन
ना. [सं.]
- स्वर्ग, मर्त्य र पाताल- यी तीन लोकको समुदाय; त्रिलोक।
- नेपालको शाह वंशका आठौँ राजा; त्रिभुवनवीरविक्रम शाहदेव (वि. सं. १९६३-२०११)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)