त्रिभुवन पुरस्कार
ना.
- साहित्य, कला आदिका क्षेत्रमा विशेष योगदान दिने लेखक, कलाकार आदिलाई प्रदान गर्ने उद्देश्यले २०१६ सालमा स्थापित एक पुरस्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)