त्रिभुवन प्रज्ञा पुरस्कार

ना.

  1. भाषा, साहित्य, संस्कृति, कला र ज्ञानविज्ञानका क्षेत्रमा प्रदान गर्ने उद्देश्यले २०३१ सालमा स्थापित एक पुरस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)