त्रिभुवन विश्वविद्यालय

ना.

  1. काठमाडौँमा वि. सं. २०१२ मा सङ्गठित तथा वि. सं. २०१६ मा स्थापित नेपालको पहिलो र ठुलो विश्वविद्यालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)