त्रियासी
ना. [सं. त्र्यशीति]
- असी र तीनको योगसङ्ख्या; ८३ को अङ्क।
- असी र तीनका योगफलको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. त्र्यशीति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)