त्रियुग
ना. [सं.]
- तीन युग (सत्य, त्रेता र द्वापर)।
- वसन्त, वर्षा र शरद्- यी तीन ऋतुको समष्टि।
- तीन पुस्ताको समष्टि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)