त्रिरत्न
ना. [सं.]
- बुद्ध, धर्म र सङ्घ- यी तीनको सामूहिक नाम।
- ब्रह्मा, विष्णु र महेश्वर।
- सुन, चाँदी र तामा; त्रिलोह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)