त्रिविध

वि. [सं.]

  1. तीन प्रकारका।
  2. तीन प्रकारले; तिगुना; तेहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)