त्रिसठ्ठी
ना. [सं. त्रिषष्टि]
- साठी र तीन जोड्दा हुने योगफल; ६३ को अङ्क।
- साठी र तीनका योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. त्रिषष्टि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)