त्रिहत्तर

ना. [सं. त्रिसप्तति]

  1. सत्तरी र तीनका सङ्ख्याको योगफल; ७३ को अङ्क।
  2. सत्तरी र तीनका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)