त्रिहत्ती
वि. [सं. त्रि+हस्त+ई]
- तीन हातको गज वा चौडाइ भएको।
- त्यस नापको कपडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)