त्व

प्रत्य. [सं.]

  1. शब्दका पछाडि जोडिएर भाव, गुण वा अवस्था जाहेर गर्ने एक प्रत्यय (जस्तो- पुरुषत्व, स्वामित्व, पशुत्व इ)।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)