त्वरित्

वि. [सं.]

  1. शीघ्रगामी; छिटो हिँड्ने; वेगवान्; फुर्तिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)