त्वारत्वार

क्रि. वि. [अ.मू. त्वार्+अ (द्वि.)]

  1. पानीको मसिनो धारो बग्दाको आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)