त्वार्र
ना. [अ.मू. त्वार्+र]
- पानी, पिसाब, रक्सी आदि तरल पदार्थको धारो खस्दा आउने शब्द।
- त्यसरी धारो खस्ने गरी वा खसालेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. त्वार्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)