थकथकाउनुअ.क्रि चुकचुकाउनु; पछुताउनु; थक्कथक्क मान्नु; पश्चात्ताप गर्नु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)थकथकाइनु थकथकी