थक्रनु
स.क्रि. [थाँक्रो + नु]
- थाँक्राले केश कोर्नु; लट्टा फोरेर सम्म्याउनु।
- लुगा बुन्ने तानको धागो थाँक्राले सम्म्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [थाँक्रो + नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)