थङथिलो

वि. [सं. तङ्क + स्थिल्ल]

  1. थकाइ; कष्ट आदिले गर्दा ज्यादै दुब्लाएको।
  2. पिटाइ र थिचाइमा परेर हत्तु वा विकृत भएको; थिलथिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)