थङ्ग्रिनु

अ.

  1. क्रि [थाङ्ग्रो + इ + नु]
  2. थाङ्ग्रो उभिनु।
  3. आड वा सहारा पाउनु।
  4. रोगी व्यक्ति निको भई तङ्ग्रिनु वा उठेर हिँडडुल गर्न सक्ने हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)