थचारिनु

क.क्रि.

  1. जबरजस्ती बसालिनु; थ्याच्च राखिनु; पछारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)