थतमराउनु
अ.क्रि.
- आलटाल गर्नु; अल्याङमल्याङ गरेर समय बिताउनु।
- केही आश्वासन दिएर भुलाउनु।
- कुनै काम बिचमै स्थगित गर्नु वा थाती राख्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)