थतर्काइ

ना. [√ थतर्को (+ आइ)]

  1. लगातार थर्को उत्पन्न हुने वा पार्ने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)