थतर्काउनु

अ.क्रि.

  1. डर वा कुनै अन्य कारणले काम्नु, हल्लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)