थतर्किनु

अ.क्रि. [थतर्को + इ + नु]

  1. थरथरती काँप्नु; थर्किनु वा हल्लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)