थन्क्याउनु

स.क्रि./प्रे.क्रि.

  1. थान्को लाउनु; राम्ररी राख्नु; ठेगान लगाउनु; ठाउँमा राख्नु।
  2. थान्को लाग्ने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)