थपन्ती
ना. [थप्/थाप्+अन्ती]
- थप्ने वा थाप्ने काम।
- गट्टा खेल्दा हातका गट्टा उफारेर हातलाई अर्कापट्टि फर्काएर थाप्ने एक चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थप्/थाप्+अन्ती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)