थप्पड

ना. [अ.मू. थप्+पड]

  1. हातको पन्जाले कसैको गाला आदिमा गरिने प्रहार; चड्कन; झापड, लपेटा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)