थम्नु

अ.क्रि. [सं. स्तम्भन]

  1. अडिनु; रोकिनु; थामिनु।
  2. टिक्नु; खप्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)