थरथराउनु
अ.क्रि.
- मानसिक संवेग (त्रास, क्रोध इ.), जाडो, रोग वा शारीरिक कमजोरीका कारणले थरथर हुनु; कम्प छुट्नु; काँप्नु; हल्लनु; थर्कनु; थुरथुराउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)