थरुवा

ना. [थारू + वो]

  1. थारू।
  2. थारूसमाजमा पतिका लागि प्रचलित शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)