थर्कनु

अ.क्रि. [थर्क+नु]

  1. डर, त्रास आदिले थरथराउनु; थर्र हुनु; काँप्नु।
  2. डराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)