थर्की

ना.

  1. कपडालाई चारकुने खण्ड बनाई त्यसमा भएका घरमा गोटी चलाई खेलिने एक पुरानो खेल।
  2. पासा, पच्चिस आदि खेलमा गोटी चाल्न ओछ्याइने र खेल समाप्त भएपछि गोटी आदि समेत राख्न मिल्ने कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)